धादिङ सदरमुकाम स्थित अरुण खोलामा माछा खोज्दै बालबालिकाहरु । तस्विर : पाविल
ग्यालरी
भूकम्पका कारण विस्थापित भई पालमा रहेकी धादिङ जिल्ला तिप्लिङ गाविस २ निवासी २१ बर्षिय जाममाया तामाङ (अस्पतालमा लेखिएको अनिता तामाङ) ...
१८ जेठ, धादिङ भूकम्पका कारण विस्थापित भई पालमा रहेकी धादिङ जिल्ला तिप्लिङ गाविस २ निवासी २१ बर्षिय जाममाया तामाङ (अस्पतालमा...
प्रेस युनियनको २५ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको चियापना कार्यक्रम । तस्विर : पाविल
धादिङको सल्यानटार गाँउ विकास समितिको वडा नं २ खुवाँ गाँउमा दराई जातिले देखाएको घाटु नाच । तस्विर : शिवनाराण गिरी
प्रेस चौतारी नेपालको जेठ ६–८ गते सम्म काठमाडौंमा भएको अधिवेशनबाट निर्वाचित पदाधिकारी सहितको टोली । तस्विर : पाविल
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० काफलपानी रहेको रमणिय गाँउ । तस्विर पाविल
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको स्वाबलम्वी बहिरा प्राथमिक विद्यालयलाई अस्ट्रीयामा रहेको नेपालीहरुको संस्था हेल्पिङ ह्याण्डस नेप्लिज इन...
धादिङको कटुञ्जेमा भेटिएको गड्यौले सर्प ।
गायक दिपेन गुरुङको गीति एल्वम ‘प्रतिक’को विमोचन गर्नुहुदै गायक नविन भट्टराई । गुरुङको यो दोस्रो एल्बम हो ।
भत्किएको झोलुङगे पुलको एउटा मात्रै लठ्ठामा समातेर जोखिमपुर्ण यात्रा गर्दे झार्लाङ र सेर्तुङका स्थानियहरु । तस्विर सौजन्य : नवराज गिरि