Thu. Mar 6th, 2025

ग्यालरी

३७ औ राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा धादिङबेसीमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्नुहुँदै पूर्व स्थानीय विकास मन्त्री...

खराब मौसमका कारण धादिङको सलाङमा अवतरण गरिएको डाइनेस्टिक एयरको हेलिकप्टर ।

मुढा बुन्दै धादिङ कारागारका कैदीवन्दीहरु । यहाँ बुनेका मुढाहरु चीनमा निर्यात हुने गर्दछ ।  तस्विर : मनिष दुवाडी

धादिङको वैरेनीमा आयोजना गरेको कार्यक्रममा एक खुट्टाको सहायताले नृत्य गर्दै निलम ढुङगाना । १५ बर्षको कलिलो उमेरमै दुर्घटनामा परि आफ्नो...

हरितालिका तीजको अवसरमा धादिङको पशुपति मन्दिरमा पूजा गर्नका लागि लाइनमा बसेका महिलाहरु । तस्विर सरिता श्रेष्ठ

सरकारले ग्रामीण सडकमा रुटपरमिट कायम गरेपछि सदरमुकाम धादिङबेसीदेखि ग्रामीण क्षेत्रमा चल्ने सवारी बन्द भएको छ । सवारी बन्द भएपछि यात्रुले...

फेडवासन वास पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार अर्जुन श्रेष्ठ । श्रेष्ठ रेडियो धादिङ १०६ मेगाहर्जका कार्यक्रम संयोजक हुन् । तस्विर पाविल

धादिङको नीलकण्ठ नगरपालिका – ४ अल्छिडाँडाकी कोइली कुमारी ढक्की बुन्दै । उनले थोत्रो प्लाष्टिक, चाउचाउ बिस्कुटको खोल, मकैको खोस्टा, बाबियो...

उत्तरी धादिङको विकट क्षेत्रमा रहेको तिप्लिङ गाविसको लब्दुङ गाउँ । तस्विर : मनिष दुवाडी /पाविल

धादिङबेसी शान्तबजारमा रहेको नारायण घिमिरेको घर । नेपाली सेनाको जागिरबाट रिट्याएर लिएर घर फर्किएका घिमिरेको मुख्य आम्दानीको स्रोत नै अहिले...

१९ साउन धादिङ– धादिङको गोगनपानी गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा तालाबन्दी...

धादिङको कुम्पुर गाँउ विकास समिति वडा नं ४ खरमटारमा रहेको लामकानेदेवी सामुदायिक वन स्थानीयले अतिक्रमण गरी बाली लगाएपछि जिल्ला वन...