Wed. Mar 5th, 2025

ग्यालरी

धादिङको उत्तरी भेगमा पर्ने सेर्तुङ गाविसबाट देखिएको गणेश हिमाल । तस्विर : अर्जुन श्रेष्ठ पाविल

धादिङ नाट्य समाजले आयोजना गरेको देउसीभैलो कार्यक्रम । समाजले देउसीभैलोमा उठेको रकम समाज सेवामा खर्चले बताएका छन् ।

देश–विदेशमा फैलिएका ६४ युवाले “बेटर नेपाल” नामक एक बृहत् अभियानको थालनी गरेका छन् ।

पृथ्वीराजमार्गसँग जोडिएको चितवनको फिस्लिङ बजारपारि गोरखा, भुम्लिचोक–८ को पहाडी गाउँ वाङ्लिङ्की कुसुम श्रेष्ठ । उनको यो  फोटो सामाजिक सञ्जालमा भाइरल...

नेपाल सम्वत् ११३७ शुभारम्भको दिन धादिङबेसीमा आयोजित कार्यक्रममा टाकटुके नाच नाच्दै नेवारी समुदायका युवायुवतीहरु । तस्विर : शंकर श्रेष्ठ /...

आफ्नो बारीमा उत्पादन भएको मुला बजार पु¥याउनका लागि माटो पखाल्दै प्रमिला तामाङ । तस्विर:  शंकर श्रेष्ठ/पाविल

कृषि, खाद्य तथा आर्थिक क्षेत्रमा कलम चलाएको भन्दै विश्व खाद्य दिवसरको अवसरमा पुरस्कृत हुदै पत्रकार मनिष दुवाडी । तस्विर पाविलन्यूज...

उत्तरी धादिङको सेमजोङमा निमित्त स्वास्थ्य चौकी भवन । जर्मन सरकारले गाँउमा स्वास्थ्य चौकी बनाइदिएपछि सेमजोङबासी खुसी छन् । तस्विर :पाविल

धादिङको बुढाथुम गाविसमा आयोजना गरिएको एक कार्यक्रममा लाखेसँग नाच्नुहुदै नेकपा एमाले केन्द्रिय कमिटिका सचिव योगेश भट्टराई । यस्तो संस्कृति संरक्षण...

धादिङबेसी स्थित खुल्लामञ्चमा पीङ खेल्दै बालकहरु । दशैको अवसरमा नेपाली सेनाले पीङ बनाएको हो । तस्विर : सरिता श्रेष्ठ

सदरमुकाम धादिङबेसी सुनसान बन्दै । फुलपातीको दिनसम्म दशै मान्न घर फिर्ने र किनमेल गर्नेहरुको भीड थामिनसक्नु भएपनि अष्टमीको दिन भने...