भूकम्प सुरक्षा दिवसको अवसरमा धादिङबेसीमा आयोजित ¥यालीमा सहभागीहरु ।
ग्यालरी
रसुवाको वेत्रावतिमा दुई गोरु जुध्दै । माघे संक्रान्तिको दिन नुवाकोटको तारुका र रसुवाको वेत्रावतिमा गुरु जुधाउने परम्परा रहेको छ ।...
धादिङको नीलकण्ठ नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट विनियोजन कार्यक्रमको उद्घाटन गर्नुहुँदै धादिङ क्षेत्र नं २ का सांसद गुरुप्रसाद...
फिफा वर्ष खेलाडीको अवार्ड पाएपछि क्रिष्टियानो रोनाल्डो । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्डमा पोर्चुगल...
दक्षिणी धादिङको किरान्चोक गाउँ विकास समितिका महाभारत क्षेत्रमा अबैध रुपमा खेती हुँदै आएको प्रतिवन्धित लागु औषध गाँजा नष्ट गर्दै प्रहरी...
धादिङको चैनपुर गाविसमो विद्यालय भवन निर्माणमा सघाउँदै विभिन्न देशबाट आएका स्वयसेवकहरु ।
पत्रकार राजेन्द्रप्रताप शाहलाई सम्मान गर्नुहँदै नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट । शाह धादिङ जिल्लामा रही विस.२०४३ सालदेखि निरन्तर पत्रकारीता...
सामुदायिक बन उपभोक्ता महासंघ राष्ट्रिय महासंघका अध्यक्ष गणेश बहादुर कार्की सोलार वितरण गर्नुहुँदै । तस्विर : पाविल
धादिङका सरकारी कार्यलयका सुचना अधिकारीको नामावली सार्वजनिक गर्नुहुँदै सुचना आयुक्त किरण पोखरेल । तस्विर : पाविल
गर्भवती महिलालाई पोषक सामग्री वितरण गर्नु हुँदै धादिङका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल । तस्विर : पाविल
वीपी स्मृति भवन शिलान्यास गर्दै नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्विर : पाविल