Wed. Mar 5th, 2025

ग्यालरी

गाउँलेलाई खबर सुनाउँदै कटुबाल कामीसुनार तामाङ । १० वर्षदेखि उनले उत्तरी धादिङको लापामा कटुवाल कराउने काम गर्दै आएका छन् ।...

आफ्नै घरको पिढिमा दाम्लोमा बाँधिएर बसेकी धादिङ सल्यानटारकी बन्दना कुमाल । घरमा कोही नभएको बेला उनलाई सधै यसरी नै बाँधेर...

धादिङको नीलकण्ठ नगरपािलका भुलभुलेका नीरबहादर तामाङ घर बनाउने काम गर्दै । विदेशमा खासै कमाई नभएपछि घर आएका उनले राम्रो आम्दानी...

धादिङ जिल्ला अदालतको नयाँ भवन शिलान्यास गर्दै प्रधानन्यायधिस शुशिला कार्की । तस्विर: सरिता श्रेष्ठ / पाविलन्यूज डटकम

श्रीमान्को मृत्यु भएपछि धादिङ जोगीमाराका चन्द्रकुमारी चेपाङको परिवार विचल्लीमा । ओडारमा बस्दै आएका चेपाङ परिवारलाई २०६९ साल पुस १ गते...

विनाशकारी भूकम्प :  धादिङ बिशेष स्मारिका विमोचन गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा. गोविन्द पोखरेल  । तस्विर  : श्रेष्ठ ...

अक्फाम नेपालको साझेदारीमा फोकस नेपालले संचालन गरेको खानेपानी आयोजनाहरुको अनुगमन गरिदै । तस्विर : पाविल

बन्न लागेको रेडियो धादिङको भवनको शिलान्यास गर्नुह्ुँदै रेडियोका संस्थापक अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डे । तस्विर : पाविल

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि भोट हाल्दै नीलकण्ठ बहुमुखी क्याम्पसका एक विद्यार्थी । तस्विर पाविल  

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि लाइन्मा बस्दै आर्दश बहुमुखी क्याम्पसका विद्यार्थीहरु । तस्विर : सरिता श्रेष्ठ / पाविल

उत्तरी धादिङको रि गाविसका सरिना तामाङ थुन्स्े बुन्दै । विद्यालय विदाको समय सदुपयोग गर्दै उनले थुन्से बुन्ने गर्छिन् । तस्विर...