ट्रनेलभित्र लगाइएको गोलभेडाको हेरचाह्र गर्दै धादिङ ज्वालामुखीका प्रविन शाक्य । तस्विर : सरिता श्रेष्ठ / पाविलन्यूज डटकम
ग्यालरी
रेख बहादुर गुरुङ - मानव सभ्यता लगभग एउटा रिले दौडजस्तै हो भन्दा फरक नपर्न सक्छ । यहाँ पुस्ताहरु परिवर्तन हुदै...
धादिङको नीलकण्ठ नगरपालिकाको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर भीमप्रसाद ढुङगाना । तस्विर : पाविलन्यूज डटकम
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शालिकमा माल्यपण गर्नुहुँदै भानु प्रतिष्ठान धादिङका अध्यक्ष नविनबन्धु पहाडि । तस्विर : पाविलन्यूज डटकम
धादिङको धुनीबेसी नगरपालिकामा रहेको इट्टा उद्योगमा इट्टा बनाउँदै बालिका । यस भेगमा इट्टा बनाउनका लागि बालबालिकाहरुको प्रयोग बढ्दो छ ।...
आदिवासी जनजाति पत्रकार महासंघ फोनिज धादिङले आयोजना गरेको नेतृत्व विकास सम्बन्धी कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै अतिथिहरु । तस्विर पाविल
घर निर्माणका लागि तालिम लिदैँ महिलाहरु । तस्विर पाविल
पत्रकार मुरारी अधिकारीलाई विकास पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुहुँदै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा । तस्विर : सरिता श्रेष्ठ...
खेतमा धान रोप्दै किसानहरु । तस्विर पाविल
आफ्नो योजना आफै छान्दै धुनीबेसीका बालबालिकाहरु । हरेक स्थानीय तहले बालबालिकाका लागि १० प्रतिशत बजेट छुट्टाउनुपर्ने हुन्छ । तस्विर :...
भुकम्प प्रतिरोधी आवास निर्माणको लागि ढोलाको नयाँ बस्तिमा आयोजना गरिएको तालिमामा सहभागीहरु । तस्विर : पाविल
खानेपानीको माग गर्दै स्थानीय विकास अधिकारी जीवलाल भूसाललाई ध्यानाकर्षणपत्र बुझाउदै ब्रुसबाङका चेपाङ । ध्यानाकर्षणपत्र बुझाउदै कि पानीको व्यवस्था, कि बस्ती...