धादिङको गजुरी गाउँपालिकाका किसानलाई हाते ट्याक्टर वितरण गरिदै । कृषिमा बढ्दो आधुनिकरणसँगै जिल्लामा खेतबारी जोत्नका गोरु पाल्ने किसान ट्याक्टरको प्रयोग...
ग्यालरी
धादिङको राजमार्ग क्षेत्रमा सवारी चेकजाँच गरिदै । तस्विर : पाविल
धादिङको धुनीबेसी नगरपालिका ८ खानीखोलामा प्रहरीले फेला पारेको प्रेसरकुकर र सकेट बम । काठमाडौँ जाँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा...
मतदान सम्पन्न भएपछि सदरमुकाम धादिङबेसी ल्याइएका मतपेटिका । तस्विर पाविल
उत्तरी धादिङको रुविभ्याली, खनियावास र गंगाजमुना गाउँपालिकाका मतदानकेन्द्रका मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याइदै । तस्विर : सरिता श्रेष्ठ
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्दै मतदाता । तस्विर सरिता श्रेष्ठ
धादिङको उत्तरी क्षेत्रमा लाग्ने त्रिपुरासुन्दरी माई मेलामा भगवती माई देवीलाई माईत सारिदै । तस्विर पाविल
भोट हाल्न गाउँ फर्कदै मतदाता । तस्विर पाविल
त्रिशुली नदिमा आयोजना गरिएको हिमालयन ह्वाईट वाटर ¥याफ्टिङ च्याम्पिनसिप प्रतियोगीता अन्र्तगत खेल खेलिदै । तस्विर : पाविलन्यूज डटकम
मिस वल्र्डको उपाधि जित्न सफल भारतकी मानुषी छिल्लर छन् । चिनमा आयोजना गरिएको प्रतियोगीतामा १ सय ८ प्रतियोगीलाई पछि पार्दै उनले...
घरमा नभेटेपछि धानबारीमै मतदाता शिक्षाको जानकारी दिदै स्वंयसेवक । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदर हुन...
धादिङको गजुरीगाउँपालिकाको श्यामैडाँडाको चेपाङबस्तीमा निर्माण हुने खानेपानी आयोजनाको शिलान्यास गर्दै सत्य साई अन्र्तराष्ट्रिय संगठनका अध्यक्ष नरेन्दैनाथ रेड्डी । तस्विर :...