Tue. Mar 4th, 2025

ग्यालरी

उत्तरी धादिङको खनियाबासमा निर्माण गरिएको विद्यालय भवन । तस्विर : पाविलन्यूज डटकम

धादिङ प्रहरीले बरामद गरेको घरेलु मदिरा । जिल्लाको पृथ्वी राजमार्गमा पर्ने गजुरी र बेनिघाट गाउापालिकाका विभिन्न ठाउँमा मदिरा बरामद गरिएको...

३ नम्बर प्रदेशकाे प्रदेश समन्वय परिषदकाे बैठककाे उद्घाटन गर्दै मुख्य मन्त्रि डाेरमणी पाैडेल । बैठकमा ३नम्बर प्रदेश भित्रका गाउपालिका अध्यक्ष...

नेपाल नेत्रज्योति संघ धादिङको कार्यसमितिमा निर्वाचित पदाधिकारीहरु । डा. रामहरी रेग्मीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो । तस्विर पाविलन्यूज...

उत्तरी धादिङको खनियाबास गाउँपालिकास्थित झार्लाङको पहिरो । यस पहिरोलाई दक्षिण एसियाकै दोस्रो ठूलो पहिरोका रुपमा दाबा गरिएको छ । तस्विर...

धादिङबेसीमा संचालनमा आएको फूटसल एकेडेमी । प्रविधि र प्रयोगसँगै पछिल्लो समय धादिङमा फूटसल खेल्नेहरुको क्रेज बढेको छ । तस्विर :...

वर्षा सुरु भएसँगै धादिङको उत्तरी क्षेत्रमा जाने सडकको अवस्था । सडकको निर्माण नहुदाँ वर्षालागेपछि वर्षेनी सडक बिग्रिने गरेको छ ।...

सदरमुकामस्थित सांकोषका डाडाँमा बस्दै आइहेका भूकम्प पीडितको टहरा । तीन वर्ष बितिसक्दा पनि अझै पनि टहरामा बस्न बाँध्य छन् ।...

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सीतामाई आधारभूत विद्यालयमा निर्माण गरिएको भूकम्प प्रतिरोधी पक्की भवन । तस्विर : सरिता / पाविलन्यूज डटकम

धादिङबेसीमा बनाइएको जेब्रा क्रसिङ । सडक दुर्घटना कम गर्न जिल्ला ट्राफिक कार्यालय गजुरीले धादिङबेसी र राजमार्ग क्षेत्रमा जेब्रा क्रसिङ निर्माण...

विद्यार्थीका अभिभावक बन्दै जिसस प्रमुख जगन्नाथ नेपाल । विद्यालय भर्ना अभियान अन्र्तगत जिल्ला शिक्षा अधिकारी माधव शर्मा, कलाकार शिवहरी पौडेल,...