Wed. Apr 2nd, 2025

समाचार

काठमाडौं, कात्तिक २७ थ्री स्टार क्लब सिक्किमको ग्यान्टोकमा ३३ औं गभर्नर्स गोल्डकप जित्न असफल भएको छ। पाल्जोर रंगशालामा आईतबार फाइनलको...

काभ्रे, कात्तिक २७ अभिनेत्री ऋचा शर्मा एक्कासी माओवादी क्याम्पमा देखिइन्। ुकमरेड नर्स बस्ने सपना थियो। गाउँमै बसेर सबैको सेवा गर्ने...

काठमाडौं, यो फिल्मको सुटिङमा मैले झन्डै दियालाई भगाएकी थिएँ,ु अभिनेत्री निशा अधिकारीले यसो भन्दा सबैजना अचम्ममा परे। महिला समलिंगीको विषयमा...

काठमाडौं, कात्तिक २७ न्यायाधीश नियुक्ति मापदण्ड(२०६८ु विरुद्ध परेको रिटमाथि छलफल गर्न सर्वोच्च अदालतले न्याय परिषदलाई बोलाएको छ। न्यायाधीश सुशीला कार्कीको...

काठमाडौं, कात्तिक २७ पूर्वमन्त्री रामचन्द्र झाले आफूमाथि भारतीय नागरिक भन्ने झुटो आरोप लगाएको भन्दै सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन्।...

पोखरा, कात्तिक २७ लेकसाइडस्थित चल्तीको डान्स क्लब ९९ मा सोमबार बिहान आगलागी हुँदा कम्तिमा ५० लाख रुपैयाँको क्षति भएको छ।...

लन्डन, कात्तिक २६ (एजेन्सी) बाल यौन शोषणबारे तयार गरेको एउटा समाचारीय सामाग्रीका कारण बीबीसीका महानिर्देशक जर्ज एन्टविसलले पदबाट राजिनामा दिएका...