काठमाडौ - गत वैशाख १२ गते गएको महाभूकम्पपछि पूर्णरुपमा ध्वस्त भएको राष्ट्रिय प्रतिकका रुपमा रहेको धरहरा निर्माणका लागि पुरातत्व विभागले...
समाचार
७ साउन, चितवन - जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष २०७१र७२ मा मापसे कारबाहीबाट ११ लाख ६८ हजार रूपैयाँ...
धादिङ - राष्ट्रिय वाणिज्य वैक जिल्ला शाखा धादिङमा डिजिटल हाजिरी मेसिन जडान गरिएको छ । कार्यलयका कर्मचारीहरु समयमा नै नआउने र...
५ साउन, काठमाडौं - सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा विगत पाँच वर्षयताकै सस्तो भएको छ। विश्व बजारमा भाउ घटेकाले यसको प्रत्यक्ष प्रभाव...
काठमाडौँ - बलिउडमा काम पाउन छाडेपपछि नायिका मनिषा कोइराला पछिल्लो समय नेपालतिरै व्यस्त छिन् । व्यवसायी सम्राट दाहालसँग बिहे गरेकी...
धादिङ - धादिङका साहित्यकार डिल्लीरमणशर्मा अज्र्यालको सोमबार निधन भएको छ । लामो समयदेखि दमको रोगबाट पीडित अज्र्यालको धादिङको निलकण्ठ नगरपालिका ३...
धादिङ - धादिङको तीन वटै निर्वाचन क्षेत्रहरुमा नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा सुुझाव संकलन कार्य गरिएको छ । धादिङ निर्वाचन...
धादिङ - धादिङको गोगनपानी गाउँ विकास समितिका विभिन्न स्थानमा लगाईएको मकैबाली जंगली जनावर बदेलले सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन्...
महेश्वर सुबेदी नौबिसे (धादिङ) - धादिङको नौबिसे १ मा रहेको कालिदेबी निम्न माध्यमिक विद्यालयमा अस्थायी सिक्षण केन्द्र निर्माण भइरहेको छ...
काठमाडौं - सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर ११ गतेदेखि १८ गतेसम्म पूर्वाञ्चलमा हुने भएको छ। शुक्रबार युवा तथा खेलकुद...
धादिङ - एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाले अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न थालेको छ ।...
तोलाकुमारी पाठक १ साउन, धादिङ - धादिङ मिडिया नेटवर्कद्धारा सञ्चालित पाविलन्युज डट कम अनलाइनको कानुनी सल्लाहकारमा अधिवक्ता तोलाकुमारी पाठक नियुत्त भएकी...