७ भदौ, काठमाडौ - स्वदेशी डेरी उद्योगले आगामी महिनाबाट दैनिक करिब २ लाख लिटर दूध खेर जाने बताएको छ ।...
समाचार
अमेरिका - नमस्ते चौतारी रेस्टुरेन्टको प्रस्तुतिमा साली भेना दोहोरी साँझ औपचारिक रुपमा उद्घाटन भएको छ।उक्त रेस्टुरेन्टमा बिभिन्न नेपाली, इन्डियन, तिब्बतियन आदि...
धादिङ - धादिङका स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टरलाई ऊर्जा समाज नेपालले शनिबार सौर्य टुकी वितरण गरेको छ । समाजले जिल्ला स्वास्थ्य कार्यलय...
धादिङ – आयात कम भएपछि प्याजको भाउ ह्वात्तै बढेको छ । प्याजको भाउ किलोको १ सय रुपैयाँ थोक मूल्य पुगेको...
काठमाडौँ - स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका हरिबहादुर कुँवरको ज्यान गएको छ...
६ भदौ, काठमाडौँ- भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार अपराह्न काठमाडौं आउँदै हुनुहुन्छ...
काठमाडौँ -चारवटा विश्वविद्यालयका लागि उपकुलपतिको सिफारिस भएको छ । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत, पूर्वाञ्चल र सुदूरपश्चिम विश्वविद्यालयका लागि उपकुलपति सिफारिस...
६ भदौ, धादिङ - नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दका देशभरको जनजीवन प्रभावित भएको छ । पहिचानमा आधारमा प्रदेशहरुको...
धादिङ - धादिङको सल्यानटारमा प्रत्येक वर्षको बर्षायाममा खानेपानीको हाहाकार हुने गर्दछ । पानी लिनका लागि घण्टौ धाउनु पर्ने समस्या रहेको छ...
५ भदौ, चितवन - दक्षिण चितवनको माडीमा शुक्रबार आएको भिषण बाढीले चार घर बगाएको छ । अन्य ५० घर डुबानमा...
काठमाडौँ -प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुमार घैंटे इन्काउन्टरमा मारिएपछि राजधानीलगायत देशका मुख्य सहरमा गुण्डाराज चलाउँदै आएका डनहरु देश छाडेर...
५ भदौ, काठमाडौँ - मुख्य दलका शीर्ष नेताहरु सम्मिलित विशेष समितिको शुक्रबारको वैठकले सात संघीय प्रदेशहरु बनाउने निर्णय गरेको छ।...