१३ कात्तिक, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । प्रम ओलीको पछिल्लो...
राजनीति
१२ कात्तिक, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारी चारदिने औपचारिक भ्रमणका लागि सोमबार कतार जाँदै छिन्। कतारका अमिर सेख तमिम विन हमाम...
१२ कात्तिक, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ...
११ कात्तिक, काठमाडौं आन्तरिक विवादका कारण महासमिति बैठक हुने नहुने अनिश्चित भइरहेको बेला त्यसको तयारीका लागि पहिलोपटक पार्टी पदाधिकारीको बैठक...
९ कात्तिक, धादिङ – धादिङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको छ । दुई ठुला...
९ कात्तिक, काठमाडौं कर्णाली र प्रदेश नम्बर २ बाहेक अन्य ५ प्रदेशका कमिटीमा औषतमा ५५/४५ को अनुपातमा भागबण्डा गर्दै नेकपाका...
८ कात्तिक, हेटौंडा प्रदेश ३ सरकारले सिन्धुपाल्चोकमा रहेको जुगल हिमाल आरोहण खुला गर्न नेपाल सरकारसँग अनुरोध गरेको छ । प्रदेशका...
७ कात्तिक, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले पर्सि ९शनिबार० आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई...
७ कात्तिक,काठमाडौ मन्त्रिपरिषद् कार्यालयबाट जारी निर्देशिकालाई चुनौति दिंदै साउन र भदौ महिनामा ५ सय बढी कर्मचारी विदेश भ्रमणमा गए। तर...
२९ असोज, काठमाडौँ – संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा संशोधन गर्न बनेको उपसमितिले मस्यौदमा व्यवस्था गरिएको खुला भर्ना...
२७ असोज, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्रकै आन्तरिक संघर्षमा फसेका छन् । उनले संस्थापनइतर पक्षलाई विश्वासमा लिएर काम...
२६ असोज, धादिङ- विवेकशील साझा पार्टीले धादिङको जिल्ला भेला तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । गएको संघिय...