१२ चैत, नयाँ दिल्ली - उत्तरी भारतीय राज्यमा होली मनाउने क्रममा भएको दङ्गामा परी कम्तीमा पनि ३० व्यक्तिको मृत्यु हुनुका...
अन्र्तराष्ट्रिय
११ चैत, धादिङ - धादिङ समाज दक्षिण कोरियाको ५ औँ अधिवेशन तथा भेला आगामी अप्रिल ३ मा हुने भएको छ...
११ चैत चीन - चीनमा बुधबार राति भएको खानी दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ। समाचार संस्था...
१० चैत, काठमाडौं - नेपाल-चीनबीच पारबहन सम्झौता भएको २४ घन्टा नबित्दै भारतीय विदेश मन्त्रालयले अर्थपूर्ण प्रतिक्रिया दिएको छ । व्यावहारिक विकल्प...
९ चैत, बेल्जियम - बेल्जियमको राजधानी ब्रसेल्समा रहेको विमानस्थलमा दुई वटा बम विस्फोट भएको छ । ब्रसेल्सको जावेन्टम विमानस्थलमा बम विस्फोट...
७ चैत, दमाम - अवैधानिक रुपमा कुबेत हुँदै साउदी अरब आई घरेलु कामदारका रुपमा बन्दी जीवन व्यतित गरेका सातजना नेपाली...
६ चैत धादिङ – गएको नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको आतंककारी आक्रमणमा संलग्न मुख्य आक्रमणकारी पक्राउ परेका छन् । पेरिस...
३ चैत इक्वेडर – दक्षिण अमेरिकी मुलुक इक्वेडरमा सैनिक विमान दुर्घटना भएको छ । दुर्घटनामा पसर विमानमा सबार सबै २२...
२ चैत, मोरङ - सात जना महिला भारत लगेर बेच्न खोज्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
१ चैत, दमाम (साउदी अरब) - साउदी अरबमा अलपत्र परेका नेपाली कामदारले आफूहरुको उद्धारमा दूतावासले चासो नदिएको गुनासो गरेका छन्...
१ चैत, विराटनगर - मोरङ प्रहरीले सात जना नेपाली महिलालाई जोगबनी रेलवे स्टेसनबाट उद्धार गरेको छ । प्रहरी निरीक्षक पौडेलका...
१ चैत कास्की – पोखरामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को परराष्ट्र मन्त्रीस्तरीय बैठक आजदेखि सुरु हुँदैछ । आउँदो...