Sun. Mar 16th, 2025

अन्र्तराष्ट्रिय

२२ असोज, अमेरिका – धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा दिवाकर पाण्डे निर्वाचित भएका छन् । अमेरिकामा सम्पन्न प्रथम महाधिवेशनले पाण्डेको...

२१ असोज, धादिङ –   प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा...

२० असोज, काठमाडौं – पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय संस्था ९एनजीओ०हरुलाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश दिएको छ । ति संस्थाहरुलाई आफ्ना...

१८ असोज, काठमाडौं बन्धक बालबालिका छुटाउन गएको प्रहरी अधिकारीमाथि अमेरिकामा अन्धाधुन्ध गोली प्रहार भएको छ । गोली लागी घाइते ७...

१८ असोज, धादिङ – कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । सञ्चालक सम्पर्कविहीन भएपछि १ सय...

१३ असोज, काठमाडौं – ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा ५० जनाको मृत्यु भएको छ । मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार...

२७ भदौ, पाकिस्तान पाकिस्तानको इतिहासमा तीन पटकसम्म प्रथम महिला बनेकी कुलसुम नवाजकोे उपचारका क्रममा मङ्गलबार लण्डनमा मृत्यु भएको छ ।...

१६ भदौ, काठमाडौं – अमेरिकाले प्यालेस्टिनी शरणार्थीको सहयोगका लागि दिँदै आएको सबै किसिमका अनुदान बन्द गर्ने भएको छ । युनाइटेड...