Wed. Mar 12th, 2025

प्रमुख समाचार

Special topics

१० चैत, धादिङ - लैङ्गिकतामा आधारित हिंसाको सम्बोधन कार्यक्रम अन्र्तगत तर्सपु गाविस वडा नं ५ का आमा समूहमा १ दिने अभिमुखीकरण...

१० चैत,  धादिङ - नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङको अध्यक्षमा विश्वराम दुवाडी चयन भएका छन् । महासंघको बुधबार धादिङबेसीमा...

१० चैत,  धादिङ - जिल्ला कृषि विकास कार्यलय धादिङले भूकम्प प्रभावित धादिङका किसानहरुलाई साढे २३ हजार किलो मकैको बीउ वितरण गरेको...

१० चैत्र, काठमाण्डौ–चीनले नेपालको आग्रहलाई स्वीकार गर्दै केरूङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माण गरिदिन सहमत भएको भएको छ । प्रधानमन्त्री...

 १० चैत्र , धादिङबेसी– होली पर्वका अवसरमा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले धादिङबेसीबाट मंगलबार ५ जना युवालाई  पक्राउ गरेको...

१० चैत,  काठमाडौँ - सरकारले यसवर्ष उल्लेखनीय रूपमा लोडसेडिङ घटाउने कार्ययोजना मन्त्रिपरिषदबाट पारित गर्दा सौर्य ऊर्जाबाट ७५ मेगावाट उत्पादन गर्ने लक्ष्य...

१० चैत्र , नुवाकोट– प्रगतिशील लेखक सङ्घ नुवाकोटको दोस्रो जिल्ला अधिवेशनले नवदीप अजनवीको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति चयन गरेको...

1 min read

१० चैत, काठमाडौं - नेपाल-चीनबीच पारबहन सम्झौता भएको २४ घन्टा नबित्दै भारतीय विदेश मन्त्रालयले अर्थपूर्ण प्रतिक्रिया दिएको छ । व्यावहारिक विकल्प...

९ चैत,  बेल्जियम - बेल्जियमको राजधानी ब्रसेल्समा रहेको विमानस्थलमा दुई वटा बम विस्फोट भएको छ । ब्रसेल्सको जावेन्टम विमानस्थलमा बम विस्फोट...