Fri. Mar 7th, 2025

ग्यालरी

तीनदिवसीय प्याप्सन कप भलिबल प्रतियोगीताको बिहीबार भएको पहिलो खेलमा सर्भिस गर्दै चिल्डेनपार्क आवसीय उमाविका टिम क्याप्टेन । तस्विर : पाविलन्युन...

२५ औँ प्याब्सन दिवसको अवसरमा आयोजित ¥यालीमा सहभागी पाँच कन्याहरु । तस्विर : पार्वती श्रेष्ठ

नीलकण्ठ नगरपालिकाको आ.व.२०७२/०७३ को बजेट सार्वजनिकीकरण कार्यक्रम उद्घाटन गर्नुहुदै राष्ट्रिय योजना आयोगका उपाध्याक्ष गोविन्दराज पोख्रेल । तस्विर : सरिता श्रेष्ठ

चुरोट तानेर धुवासँगै सुस्ताउदै गरेकी चेपाङ समुदायकी एक बालिका । गाँउमा सबैले खाएपछि आफूले पनि खाने गरेको उनी बताउँछिन् ।...

नेपाल पत्रकार महासंघलाई भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्दै श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज शर्मा...

नीलकण्ठ नगरपालिका–३, बस्ने रिद्धिप्रसाद दनैले आफ्नो स्वर्गीय पिता माईबकस दनै र माता विष्णुमाया दनैको सम्झनामा कुल ६ लाखको लगानीमा निर्माण...

मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवमको स्टलमा राखिएको केराको म:म खान लाइन लाग्दै । तस्विर : सरिता श्रेष्ठ

सदरमुकाम धादिङबेसीमा सञ्चालित मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवमा राखिएको पिङमा रमाइलो गर्दै । तस्विर : रामकुमार थापा

मध्यामाञ्चल क्षेत्रीय मेला तथा चोथौ धादिङ महोत्सवमा राखिएको दुर्गाको मुर्ति । तस्विर : सरस्वती लम्साल

मध्यामाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको सातौँ दिन गायक रामकृष्ण ढकालको प्रस्तुतीमा रमाउदै दर्शकहरु  । तस्विर : मनिष ढुवाडी

मध्यामाञ्चल क्षेत्रीय मेला तथा चोथौ धादिङ महोत्सवको पाँचौँ दिन गायक प्रमोद खरेलले गाएका गीतहरुमा रमाउदै दर्शकहरु । तस्विर : पार्वती...