धादिङको पिडा गाविस ८ मा एकै परिवारको ६ जनाको मृत्युपछि भाववियोग अवस्थामा सन्तबहादुरका छिमेकी । तस्विर : मनिष ढुवाडी
ग्यालरी
अनेरास्ववियु धादिङको २३ औं जिल्ला सम्मेलनलमा निर्वाचित पदाधिकारीहरुसँग सामुहिक फोटो खिचाउदै केन्द्रिय स्तरका नेताहरु । तस्विर : सिर्जना खनालको फेसबुकबाट
अनेरास्ववियु धादिङको २३ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुदै नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली । तस्विर : केशव अधिकारी
धादिङ जिल्लामा रहेका पत्रकारहरुलाई दिइएको सुरक्षित आप्रवासन सम्बन्धी तालिममा सहभागीहरु । तस्विर : पाविलन्युज डट कम
होलीको दिन रमाइलो गर्दै । तस्विर : फेसबुकबाट
मारिएका आफन्तको सम्झनामा परिवारहरुले जोगिमारा ५ हेक्राङमा बनाएको स्तम्भको उद्घाटन गर्दै अन्तराष्ट्रिय रेडक्रस एवं नेपाल रेडक्रसका प्रतिनिधीहरु । फोटो सौजन्य...
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेबाट नागरिकता लिदैँ धादिङ नौबिसे ७ निवासी सरस्वती भुजेल । नागरिकता माग गरेको दुई वर्ष सात...
धादिङको मैदीमा पुर्ण खोप गाविस घोषणा कार्यक्रममा सहभागीहरु । मैदी गाऊँ विकास समितिलाई सोमबारबाट पुर्ण खोप गाविस घोषणा गरिएको छ...