धादिङको ढोला गाविसलाई खोपयुक्त गाविस घोषणा गरिएको छ । तस्विर : राममाया श्रेष्ठ
ग्यालरी
धादिङबेसीमा गठन भएको झिगु नेवा: पत्रकार समूहको एक टोली । तस्विर : गोविन्द श्रेष्ठ
धादिङको नीलकण्ठ स्रोतकेन्द्रमा फलामे ढोका मानिने एसएलसी परीक्षा दिदै विद्यार्थीहरु । तस्विर : सरिता श्रेष्ठ
मानव बेचविखन रोक्नका लागि महिला तथा बालबालिका कार्यलय गोरखाले राखेको होर्डिङबोर्ड । तस्विर : पार्वती श्रेष्ठ
विदेश गएको छोरा हराएपछि खोजीदिन आग्रह गर्नुहुदै धादिङ कुम्पुरका लालमाया श्रेष्ठ । तस्विर : सरिता श्रेष्ठ
सदरमुकाम धादिङबेसीमा रहेका खाद्यान्न पसलमा बेच्न राखिएको विषादीहरु । तस्विर : शंकर श्रेष्ठ
धादिङको पीडा –८ पुकुनमा भएको घटनाका परिवारजनलाई राहत वितरण गर्नुहुदै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा । तस्विर :...
आदिवासी जनजातीहरुका लागि प्रदान गरिएको प्रस्तावना लेखन सम्बन्धी तालिममा सहभागीहरु । तस्विर : रेख बहादुर गुरुङ
धादिङको पिडा गाविस वडा नं ८ मा सोमबार एकै परिवारको ६ जनाको मृत्युपछि छिमेकीहरु शोकमा डुबेको छन् । तस्विर :...