Fri. Mar 7th, 2025

ग्यालरी

भूकम्पले ध्वस्त बनाएको धादिङको खाल्टेमा रहेको होमस्टे पात्ले गाँउ । त्यहाँका गाँउलेहरु मिलेर एकै किसिमका भुकम्प प्रतिरोधात्मक घर बनाउने तयारीमा...

बारीमा लगाइएको मकै गोड्दै धादिङ नीलकण्ठ नगरपालिकाका महिलाहरु । तस्विर : पाविल

सामुदायिक वन उपभोक्ता महासंघ धादिङ (फेकोफन)ले वातावरण दिवसको अवसरमा भूकम्प पीडितलाई शौचालनका सामानहरु प्रदान गर्दै  तस्विर : मनिष दुवाडी

अनेरास्ववियुका स्वंयसेवकहरुले निर्माण गरेको नीलकण्ठ नगरपालिका ८ मा रहेको देउराली माध्यमिक विद्यालयको अस्थायी टहरा । तस्विर : दोलख गुरुङ

भूकम्पपछि भत्किएका धादिङको नीलकण्ठ नगरपालिका क्षेत्र भित्र पर्ने एक विद्यालयहरुमा अस्थायी टहरा निर्माण गर्दै अनेरास्ववियुका स्वंयसेवकहरु । तस्विर : सरिता...

बैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि गएको पराकम्पनले झार्लाङ गाविसमा गएको पहिरो । तस्विर : पाविल

भूकम्पबाट प्रभावित दोलखाका संचारकर्मीहरुका लागी सञ्चार सामग्री राहत स्वरुप  प्रदान गर्नुहुदै नेपाल आदिवासी जनजाति पत्रकार महासघं फोेनिजका अध्यक्ष दण्ड गुरुङ...

बैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएको धादिङको सेमजोङमा रहेको घरहरु । तस्विर :पाविल

सदरमुकाम धादिङबेसी बजार क्षेत्रमा भूकम्पबाट भत्किएका घरहरुको पुन निर्माण कार्य गर्दै बजारबासीहरु । तस्विर : सरिता श्रेष्ठ

गाउँमा बस्न नसकिने भएपछि गाउँको टुप्पामा झण्डा बोकेर भेला भएर राहत कुर्दै उत्तरी धादिङ लापा स्थित तीरका स्थानीयहरु । तस्विर...

पुर्व युवराज्ञी हिमानी शाह धादिङको तसर्पुका भूकम्प पीडितलाई जस्ता वितरण गर्दै ।

धादिङका भूकम्प पीडित बालबालिकाहरुका लागि नगद एक लाख रुपैया प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्दै डीआईडी लिटिल मास्टर्स ३ मा बिजेता...