Thu. Mar 6th, 2025

ग्यालरी

मिस मंगोल नेपाल २०१५ को ताज जित्न सफल भरतपुरका डा. निमा पुन, फस्ट रनरअप सुनसरीकी स्वरूपा थापामगर र सेकेन्ड रनरअप भोजपुरकी...

१७ औं एसियाली खेदकुद प्रतियोगितामा कराँते तर्फबाट नेपालबाट एकमात्र पदक विजेता विमला तामाङलाई धादिङ उसु संघले सम्मान गर्दै । तस्विर...

अभिभावक गुमाएपछि खान लाउन पनि नपाएर बालबालिकाहरुको विचल्ली भएको धादिङका चन्द्रकला चेपाङका सहयोग गर्दै काभ्रेका राजु लामा । तस्विर :...

भक्तपुरको दूधपाटीस्थित ज्ञान विजय निमाविका विद्यार्थीलाई छात्रवृत्ति र पोसाक वितरण गर्दै उद्योगमन्त्री महेश बस्नेत । तस्विर :  रासस

भारतको स्वतन्त्रता दिवसका अवसरमा शनिबार बालबालिकाहरुलार्इ अभिवादन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी। तस्विर एजेन्सी

लाहोरको बाहरी इलाकामा घाममा मकै सुकाउँदै एक पाकिस्तानी किसान । तस्विर :एएफपी

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले धादिङको वेनिघाट गाँउ विकास समितिको वडा १ मलेखुमा रहेको जय वागेश्वरी वहुमुखी क्याम्पसमा...

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आइरहेको आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२ (आइभिए अवार्ड) बाट...

धादिङबेसीको एक पसलमा बेच्न राखिएको चुरा । खासगरी महिलाहरुले साउन महिनामा हरियो र पहेँलो चुरा मिसाएर लगाउने गर्छन् । तस्विर:...

जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्षमा नियुक्त भएका विकास कार्की । तस्विर : सरिता श्रेष्ठ

कक्षा ६ मा अध्ययन गर्ने सदिक्षा अधिकारी जन्मदिनको अवसरमा नागेश्वरी प्राविका विद्यार्थीहरुलाई कलमकापी उपहार दिँदै । तस्वीर : सीताराम अधिकारी

1 min read

फाया नेपालले DCA र NCA को सहयोगमा धदिङको नलाङ गाविसका भूकम्प पीडितलाई बाँडेको रकम गन्दै स्थानीय । त्यस ठाँउमा राहत...