३६ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपाल शिक्षक महासंघ धादिङले धादिङ सदरमुकाम धादिङबेसीमा निकालेको ¥याली ।...
ग्यालरी
सञ्चार माध्यममा महिला सहभागीताका विषयमा भएको अन्र्तक्रिया कार्यक्रमा सहभागी धादिङका महिला पत्रकारहरु ।
क्यान्सरबाट पीडित बनेकी धादिङकी हेमन्त कुमारी थापालाई नेपाल विद्यार्थी संघ बेलायतले उपचारका लागि आर्थिक सहयोग गर्दै ।
धादिङको तिप्लिङ गाँउ विकास समितिको वडा नं ४ मा निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराउदै स्थानीय ।
विष्णुप्रसाद शर्मा पराजुलीद्धारा लिखित ‘तिब्बत यात्रा’ पुस्तकको लोकार्पण गर्नुहुदै शताब्दी पुरुष, संस्कृतिविद सत्यमोहन जोशी ।
कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको विरोध स्वरुप र जातीय सद्भाव कायम राख्न अनेरास्ववियु० अमृत क्याम्पस कमिटीले मंगलबार काठमाडौँमा गरेको वृहत...
कैलालीको टिकापुरमा आन्दोलनकारी र प्रहरीवीच भएको झडपमा परी ज्यान गुमाएकाहरुको सम्झनामा गरिएको दिप प्रज्वलन । तस्विर : पाविल
कैलालीको टिकापुरमा आन्दोलनकारी र प्रहरीवीच भएको झडपमा परी ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गर्नुहुदै धादिङका प्रहरी प्रमुख सविन प्रधान। तस्विर...
अमेरिकामा सञ्चालन गरिएको साली भेना दोहोरी साँझको उद्घाटन गर्नुहुदै नारायण मैनाली ।
उर्जा नेपालको सहयोगमा धादिङका स्वास्थ्य चौकीलाई सौर्य टुकी वितरण गर्नुहुदै जिल्ला स्वास्थ्य कार्यलय धादिङका प्रमुख जीवनकुमार मल्ल । तस्विर :...
धादिङको जिवनपुर गाविसमा रहेको कालिका प्राथमिक विद्यालयमा ए. ए. आर. जापान र सिड्स धादिङको सहयोगमा निर्माण गरिएको टि.एल.सि भवन ।