पत्रकार केशव दुवाडीले आफ्नो जन्मदिनको अवसर पारेर धादिङबेसीमा रहेको बालगृहमा रहेका बालकालिकालाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गर्नुहुदै । तस्विर...
ग्यालरी
सभामुख सुवासचन्द्र नेम्वाङद्धारा शिक्षा पत्रकारिता पुरस्कार ग्रहण गर्नुहुदै धादिङका पत्रकार रामेश्वर कार्की । तस्विर : पाविल
धादिङ जिल्लामा भर्खरै मात्र सरुवा भएर आउनु भएका स्थानीय विकास अधिकारी भगवान अर्याललाई स्वागत गर्दै जिल्ला विकास समिति धादिङका कर्मचारीहरु...
संविधानसभा मार्फत संविधान जारी गरेर नेपाली जनताको भावनाको कदर गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले गरेको नागरिक सम्मान ग्रहण...
नेपाल पत्रकार महासंघ धादिङ शाखाको नवनिर्मित भवन उदघाटन गनुैहुँदै सभामुख सुवासचन्द्र नेम्वाङ । तस्विर : सरिता श्रेष्ठ
नेपाली भाषा बचाऔँ अभियानका संयोजक एवम् अभियन्ता तथा वर्णबिन्यासका अध्येता डा.बलदेब अधिकारी गाउँलेलाई सम्मान गर्नुहुदै समाजसेवी मोहनकुमार श्रेष्ठ । तस्विर...
संविधान जारी भएको खुसीयालीमा रमाइलो गर्दै धादिङका स्थानीयहरु ।
धादिङ सदरमुकाम र आसपासमा रहेका भुकम्प पिडितहरुको विस्थापितहरु । तस्विर : पाविल
कास्कीको भलाममा अवैध रुपमा संचालित बालगृहबाट उद्धार गरिएका धादिङका पाँच बालबालिकाको उद्धारपछि सामुहिक फोटो खिचाउँदै । तस्विर : मनिष दुवाडी
धादिङमा सरुवा भएर आउनु भएका स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापा र प्रहरी नायव उपरीक्षक सविन प्रधानलाई स्वागत कार्यक्रमको आयोजना...
नेपाल पत्रकार महासंघ धादिङको सहयोगमा क्रियाशिल पत्रकार महिला धादिङले आयोजना गरेको तीज विशेष कार्यक्रममा सहभागी पत्रकार महिलाहरु फोटो खिचाउदै ।...
सामुदायिक सेवा केन्द्र धादिङद्धारा धादिङबेसी बजारमा सरसफाई कार्यक्रम गरिदै । तस्विर : सरिता श्रेष्ठ