Thu. Mar 6th, 2025

ग्यालरी

‘मिस नर्स नेपाल २०७२’को तेस्रो संस्करणको अडिसनका क्रममा । अडिसन आइतबारदेखि काठमाडौम सुरु भएको छ ।

धादिङ समाज युएईको अबुधाबी क्षेत्रीय समितिका पदाधिकारीहरु । तस्विर : भुवन गुरुङ

धादिङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेद्धारा राष्ट्रपति कृषक पुरस्कारबाट सम्मान ग्रहण गर्दै धादिङका एक किसान । तस्विर:पाविल

नीलकण्ठमा रहेको आमा सहकारीका महिला दिदीबहिनीरु । तस्विर : पाविल

पर्वतारोही अल्ट्रा म्याराथुन धावक संजय पण्डित पर्वतीय साहसिक खेलकुद राष्ट्रिय हिरोबाट सम्मानित हुँदै ।

सल्यानटार ७ का समाजसेवी नवराज बुर्लाकोटीद्धारा एकल पुरुषलाई राहत स्वरुप ट्रेकिङ लौरो र नगद रुपैया वितरण गरिदै ।

नेपालीहरुको महान् चाड विजयादशमी तथा शुभदिपावलीको अवसर पारेर नेकपा एमाले धादिङद्धारा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रम । तस्विर पाविल

ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल ९टान० को अध्यक्ष पदमा विजयी हुनु भएका चन्द्रप्रसाद रिजाल ।

राष्ट्रिय वाणिज्य बैंक धादिङवेसी शाखामा चेक साट्नेको भिड । उनीहरुलाई खुद्रा (नयाँ) नदिएपछि आक्रोसित र निरास बनेका छन् । तस्विर...

धादिङबाट सरुवा भई अध्यागमन विभाग जान लागेका धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई विदाई गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा...

विजयादशमी २०७२ सालको उपलक्ष्यमा  देश तथा विदेशमा रहनु भएका आमाबुबा, दाजुभाई दिदी बहिनीको सु स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना ।