Thu. Mar 6th, 2025

ग्यालरी

स्पेनकी मेरिया लालागुना रोयोले सन् २०१५ को मिस वर्ल्डको उपाधि जितेकी छन् । प्रतियोगिता चीनको सान्या सहरमा सम्पन्न भएको थियो...

धादिङका स्थानीय विकास अधिकारी भगवान अर्याल, उनले किराञ्चोकमा रहेको विभिन्न आयोजनाहरुको निरीक्षण गरेका छन् । तस्विर : पाविल

नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङको आयोजनामा धादिङको वेनिघाट – १ मलेखु बजारमा हुन लागेको राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवको...

भुइमा लडिबुडी गरेर खेल्दै धादिङको ज्यामरुङ गाविसमा रहेको मञ्जु श्री माविका बालबालिकाहरु । तस्विर : शंकर श्रेष्ठ/ पाविल

लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आयोजना गरिएको लोकगीत प्रतियोगीताम आफ्नो प्रस्तुती देखाउदै । तस्विर : पाविल

धादिङको नीलकण्ठ नगरपालिका ९ ज्यामिरेमा संचालन गरिएको महिला पुरुष सम विकास तालिममा सहभागीहरु । तस्विर : पाविल

एड्स दिवसको अवसरमा धादिङबेसीमा आयोजना गरेको ¥याली । तस्विर : पाविल

एचआइभी एड्स रोकथाम गर्नका लागि एड्स दिवसको अवसरमा आयोजना गरिएको दिव प्रज्वलन कार्यक्रम । तस्विर : वेटर धादिङको पेजबाट

क्रियाशिल पत्रकार महिला जिल्ला शाखा धादिङको दोस्रो जिल्ला अधिवेशनले चयन गरेको नयाँ कार्यसमिति । तस्विर : अस्मिता खतिवडा /पाविल

विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै धादिङको नलाङ गाँउ विकास समितिको वडा नं ६ कालीदहमा बन्दकर्ताले आज...

लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियानका क्रममा धादिङबेसीमा गरिएको मैनबत्ती प्रज्वलन । तस्विर : पाविल

उत्तरी धादिङको झार्लाङको वडा नं १ गर्चोमा अझैपनि त्रिपालमै रहेको ज्योति प्रावि । ५ कक्षासम्म पढाइ हुने विद्यालयहरुमा अस्थायी सिकाइ...