चलचित्र रामप्यारी धादिङमा रहेको एक मात्र सिनेमा हल ओम शान्ति चलचित्र मन्दिरमा पनि प्रदर्शनमा रहेको छ ।
ग्यालरी
उत्तरी धादिङको दार्खामा रहेको गणेशकुण्ड उमावि एसएलसी परीक्षा दिँदै विद्यार्थीहरु । भूकम्पले भत्काएपछि एसएलसी परीक्षा अस्थायी टहरामा नै संचालन गरिएको...
आवाज अभियान नेपाल र हेल्भेटास स्वीस इन्टरको अपरेसनसँगको साझेदारीमा धादिङको जोगीमारामा संचालन गरिएको सुरक्षित आप्रवासन सम्बन्धी तालिम पश्चात सामुहिक तस्विर...
धादिङका जिल्ला शिक्षा अधिकारी रेनुका पाण्डे आफ्नो कार्यकक्षमा । तस्विर : पाविल
प्रवेशिका परीक्षा एसएलसीका लागि जिल्ला शिक्षा कार्यलय धादिङमा राखिएको उत्तरपुस्तिका । परीक्षा नजिकिदै जाँदा उत्तरपुस्तिका परीक्षा केन्द्रमा पु¥याउने कार्य भइरहेको...
धादिङबेससी बसपार्क क्षेत्रमा सरसफाई गरिदै । तस्विर : दोलख गुरुङ / पाविल
नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ तथा कवि श्रवण मुकारुङ ।दिपेन्द्रसिंह थापाको कविता संग्रह सहयात्री शब्दहरु विमोचन गर्नुहुँदै ।
केयर नेपाल र सहयात्री समाज नेपालको साझेदारीमा संचालन गरिएको नगदका लागि काम अन्र्तगतको रकम लिदै धादिङको मुलपानी गाविसका स्थानीयहरु ।...
१०६ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेसीमा आयोजना गरिएको कार्यक्रममा नृत्य प्रस्तुत गर्दै धादिङका कलाकारहरु । तस्विर : सरिता...
१०६ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेसीमा आयोजना गरिएको कार्यक्रममा नृत्य प्रस्तुत गर्दै भारतीय कलाकार । तस्विर : सरिता...
नेपाल पत्रकार महासंघ धादिङका सहसचिव एवम् पाविल साप्ताहिकका सह सम्पादक मनिष दुवाडी र सलिना लम्साल विवाह बन्धनमा बाँधिनुभएकोमा सुखत भविष्यको...
मगर दिवसको अवसरमा सदरमुकाम धादिङबेसीमा आयोजना गरिएको कार्यक्रममा कौडा नाच नाच्दै मगर युवतीहरु । तस्विर : सरिता श्रेष्ठ /पाविल