मोटरसाइकल दुर्घटनामा निधन भएका नेकपा एमाले गाँउ कमिटि सलाङका अध्यक्ष होमबहादुर श्रेष्ठको अन्तिम दाह संस्कार गरिदै । श्रेष्ठको पार्थिक शरीरमा...
ग्यालरी
क्यान्सर पीडित उत्तरी धादिङको सत्यदेवी गाविस ४ का बिरन तामाङलाई सहयोग रकम हस्तान्तरण गरिदै । तस्विर : पाविल
भूकम्पले थलिएकी धादिङकी देउमाया तामाङ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले घाइते बनेकी तामाङ अझै हिडडुल गर्न सक्दिनन्...
नेवाः पत्रकार राष्ट्रिय दबूको दोस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारीहरु । तस्विर पाविल
धादिङको खाल्टेमा रहेको सामुदायिक वनमा लागेको आगलागी । अघिल्लो वर्षको तुलनामा यस वर्ष धादिङका सामुदायिक वनमा बढी आगलागी भएको छ...
एक्सन नेपाल र वल्र्ड भिजनको साझेदारीमा संचालित भूकम्प प्रतिकार्य ९जीविकोपार्जन० परियोजना कार्यक्रम अन्तर्गत धादिङ खाल्टेका किसानहरुलाई सामग्री वितरण गरिदै ।
यामाहा शुभारम्भ २०७३’ अन्तर्गत दोश्रो साताको भाग्यशाली उपहार धादिङ निलकण्ठ नगरपालिका ११ का पदमराज लुङ्गेली मगरलाई रकम हस्तान्तरण गरिदै ।
मगर समुदायका युवतीहरु कौडा नृत्य गर्दै ।
यस वर्षको मिस नेपाल २०१६ को उपाधि जित्न सफल अस्मि श्रेष्ठ ।
एकीकृत माओवादी भातृ संगठन योङ कम्युनिष्ट लिग वाइसिएल धादिङद्धारा सदरमुकाम धादिङबेसीमा आयोजित मार्चपास कार्यक्रममा सहभागी कार्यकर्ताहरु । तस्विर : पाविल