धादिङको महादेवस्थान गाविसको ताल्लीमा जिल्ला प्रशासन कार्यलयले संचालन गरेको घुम्ती शिविरमा काखमा बच्चा चेपेर नागरिकताका लागि लाइनमा बसेका चेपाङ किशोरीहरु...
ग्यालरी
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङको पाँचौँ जिल्ला अधिवेशनका क्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष...
नुवाकोटमा भएको नेपाल भारत मैत्री आमन्त्रण तेक्वान्दो प्रतियोगितामा धादिङ जिल्लाले १ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेपछि सामुहिक...
युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमको अनुगमनका क्रममा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडाल...
नेवारी परिकार बनाउँदै धादिङका महिलाहरु । तस्विर : सरिता श्रेष्ठ / पाविल
निर्देशक रोशन फ्युबा तामाङद्धारा निर्देशित चलचित्र ‘हिमालकी रानी’ को छायांकन गरिदै । तस्विर : पाविल
सदरमुकाम धादिङबेसीमा संचालित रंगमञ्च नाटक सम्बन्धी पूर्वाअभ्यास कार्यशाला । धादिङ नाट्य समाजको व्यवस्थापनमा कार्यक्रमको आयोजना गरिएको थियो । तस्विर :...
६ वर्ष नेपाली सेनामा काम गरेका दिनेश थापा चटपटे बेच्दै । तस्विर रविना पौडेल पाविल
रमाइलो विद्यालय अभियान अन्र्तगत कोरियाको ‘ग्योङगी दो स्टेट’ र सर्भिस फर पिस कोरियाको सहयोगमा धादिङको नीलकण्ठ नगरपालिका ७ स्थित जलकन्या...
नीजि आवास पुनःनिर्माण अनुदान रकम वितरणका लागि धादिङमा महालक्ष्मी फाइनान्ससँग सम्झौता गरिदै । तस्विर पाविल
पूर्ण सरसफाइका लागि कार्यसंचालन भइरहेको धादिङको सल्यानटार, आगिन्चोक र मूलपानी गाविसमा रहेका वास सर्कललाई सरसफाइ सामाग्री हस्तान्तरण गरिदै । तस्विर...
एक महिना देखि बेपत्ता चितवनका तीन विद्यार्थीहरु । उनीहरुको खोजी कार्य भइरहेको छ । तस्विर : पाविल