पृथ्वीराजमार्ग अन्र्तगत गजुरीमा सवारी चेकजाँच गरिदै । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले...
ग्यालरी
पृपृथ्वीराजमार्ग अन्र्तगत गजुरीको छहरेमा बेच्न राखिएको केरा । राजमार्ग हुदै यात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु समेत केरा खानका लागि...
कटुन्जे गाउँ विकास समितिमा अनुदानको लिनको लागि सम्झौता गर्दै स्थानियहरु । तस्विर : मनिष दुवाडी /पाविल
राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत पत्रकार जीवन सेजुवाललाई प्रेस चौतारी नेपालद्धारा ८१ हजार रुपैयाको चेक हस्तान्तरण गर्दे अध्यक्ष गणेश बस्नेत ।...
सदरमुकाम धादिङबेसी स्थित भानुपार्कमा रहेको भानुभक्त आचार्यको सालिक । तस्विर : पाविल
खानेपानीको माग गर्दै जिल्ला विकास समिति धादिङमा महादेवस्थान गाविस वडा नं ३ ब्रुसवाङका चेपाङहरु । तस्विर सरिता श्रेष्ठ / पाविल
युरोकप फुटबल २०१६ को उपाधि उचाल्दै पोर्चुगलका खेलाडीहरु ।
युएईमा ज्यान गुमाएका धादिङ ज्यामरुङका थानबहादुर गुरुङको परिवारलाई आर्थिक सहयोग गर्दै धादिङ समाज युएई । तस्विर पाविल
धादिङ समाज दक्षिण कोरियाको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिका वडा वडा नम्बर ३ स्थित पुछार बजारमा निर्मित अपांगमैत्री शौचालय । तस्विर...
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सूचना तथा सञ्चार मन्त्रालय एवम् चलचित्र विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा सर्वोत्कृष्ट नायिकाको सम्मान ग्रहण गर्दै नम्रता...
धादिङको महादेवस्थान गाउँ विकास समितिको मासखर्कमा निर्माणाधिन विद्यालयमा सघाउदै चेपाङहरु । तस्विर पाविल
उत्तरी धादिङको तिप्लिङका भुकम्पबाट अति प्रभावितहरुको लागि सामुहिक अस्थायी आवास निर्मााण गर्दे नेपाली सेनाका प्राविधिकहरु । तस्विर : मनिष दुवाडी...