एक मुख तीन रुख अभियान अन्र्तगत थाक्रेका स्थानीयलाई कागतीको विरुवा वितरण गर्नुहुँदै थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष अम्बिका...
ग्यालरी
धादिङमा नै पहिलो पटक निर्माण गरिएको फुटसल । ७० लाखको लागतमा धादिङबेसीमा निर्माण गरिएको हो । तस्विर पाविल
फोटोसहितको मतदाता नामाबलीमा नाम दर्ता गराउँदै उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाका स्थानीय । तस्विर पाविल
अगाडि बच्चा र पिठ्युमा नाम्लो लगाएर पानी बोक्दै धादिङ श्यामेडाँडाका चेपाङ महिला । पानी लिनका लागि दुई घण्टा तल कुवामा...
धादिङको तिप्लिङमा उत्पादित दुग्धजन्य पदार्थ बेच्नका ला्िग तयारी गर्दै किसान । यहाँ उत्पादन भएको बस्तु चीनका बजारमा लगेर बेच्ने गर्दछ...
भाडामा कार्यलय संचालन गरिरहेको नीलकण्ठ नगरपालिकाले खाली हुँदै गएको जिल्ला समन्वय समितिबाट कार्यलय संचालन गर्न खोजेपछि धादिङमा देखिएको तनाव ।...
धादिङको गजुरी गाउँपालिकाको नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै अध्यक्ष राजेन्द्र विक्रम बस्नेत । तस्विर पाविल
महानगरीय प्रहरी बृत्त गौशलाको भवनमा उद्घाटन गर्नुहुँदै नवनिर्मित भवनको आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक...
उत्तरी धादिङका पहिरो पीडित स्थानीयलाई हेलिकप्टर मार्फत राहत सामग्री वितरण गर्नुहुँदै धादिङका प्रमुख जिल्ला अधिकारी महेश आचार्य । तस्विर :...
पर्यटन व्यवसायी कमल सापकोटालाई टुरिज्म म्यान अफ दि इयर–२०१७’ को अवार्ड वितरण गर्नुहुँदै नेपाल सरकारका गृह मन्त्री जनार्दन शर्मा ९प्रभाकर...
५ साउन, धादिङ - पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिकास्थित १ गलौदीमा बिहिबार स्कारपियो जीप पल्टिदाँ १ जनाको मृत्यु भएको...
सवारी दुर्घटना न्यूनिकरणका लागि पृथ्वीराजमार्गका घुम्तीमा जडान गरिएको कन्भेक्स ऐना । तस्विर : पाविलन्यूज डटकम