धादिङबेसीमा सुरु भएको अपांगता भएका व्यक्तिहरुका लागि कम्प्यूटर तालिमको उद्घाटन गर्दै प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालय महाशाखाका प्रमुख...
ग्यालरी
५ हजार ९ सय ३ मिटरको उचाईमा रहेको धादिङ जिल्लाकोे पाल्दोर हिमालको आरोहणपछि झण्डा फहराउदै आरोही । तस्विर ः पाविलन्यूज...
धादिङको थाक्रे गाउँपालिकास्थित झण्डाचुलीमा झण्डा गाडिएपछि सामुहिक फोटो खिचाउँदै । तस्विर ः पाविलन्यूज डटकम
धादिङ जिल्लालाई खुल्ला दिशामुक्त जिल्लाको रुपमा घोषणा गर्दै निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनी । धादिण्...
धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित कोस्राङमा निर्माण गरिएको सामुदायिक भवन । तस्विर ः पाविलन्यूज डटकम
धादिङको खनियाबास गाउँपालिकाबाट संकलन गरिएको १६ थान भरुवा बन्दुक । स्थानीय प्रशासन तथा प्रहरीले अबैध हातहतियार बुझाउन स्थानीयलाई आग्रह गरेको...
नेपाल बैंक लिमिटेको धादिङ शाखा बिस्तार गर्दै नेपाल बैंक लिमिटेड संचालक समितीका अध्यक्ष बासुदेव अधिकारी । तस्विर ः सृजना लम्साल
प्रहरीले धादिङको गजुरीबाट बरामद गरेको एक सय ६४ किलो चरेशसहित भारतीय नागरिक । तस्विर ः पाविलन्यूज डटकम
धादिङको ढोलामा संचालन गरिएको माटो परिक्षण शिविरमा सहभागी किसानहरु । तस्विर ः पाविलयूज डटकम
धादिङको मलेखुमा बेच्न राखिएको माछा । तस्विर पाविलन्यूज डटकम
पीडा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्दै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत । तस्विर पाविलन्यूज डटकम
निर्माणाधिन धादिङबेसी सल्यानटार सडकखण्ड । तस्विर : पाविलन्यूज डटकम