पूर्णखोपयुक्त घोषणा कार्यक्रमको उद्घाटन गर्नुहुँदै नेपाल सरकारका स्वास्थ्यमन्त्री दिपक बोहरा । धादिङ जिल्ला ३३ औँ जिल्लाको रुपमा खोपयुक्त घोषणा गरिएको...
ग्यालरी
धुनीबेसी बाल क्लब सञ्जालको कार्यसमितिमा निर्वाचित पदाधिकारीका साथमा नगरका उपमेयर निरु खरेल । तस्विर : पाविलन्यूज डटकम
खानेपानीको माग राख्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाललाई ज्ञापनपत्र बुझाउँदै सल्यानटार खाद्य अधिकार समुह धादिङका प्रतिनिधिले छन् ।...
धादिङको गजुरी गाउँपालिकालाई आपतकालीन सामग्री प्रदान गर्दै अक्फामका कार्यक्रम प्रबन्धक अरुणकान्त पौडेल । तस्विर पाविलन्यूज डटकम
इलाका प्रहरी कार्यालय गजुरीले समातेको ३८ केजी गाँजा । प्रहरीले काठमाडौँबाट विरगंज जाँदै गरेको ना २ ख ७३११ नम्बरको ट्रक...
नेशनल माइक्रोफाइनान्सको साधारणसभामा सहभागी अध्यक्ष सहित संचालकहरु । नेशनलले यस वर्ष ७ करोड २४ लाख नाफा गर्न सफल भएको छ...
६९ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा धादिङबेसीमा आयोजना गरिएको दिप प्रज्वलन । तस्विर : पाविलन्यूज डटकम
धादिङको प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएसागै विजयी जात्रामा सहभागी निर्वाचित प्रतिनिधि । तस्विर : शंकर श्रेष्ठ / पाविलन्यूज डटकम
धादिङबेसीमा आयोजित विजयी र्यालीमा बाजा बजाउँदै सहभागी । धादिङको सबै क्षेत्रमा बामपन्थी उम्मेदवार विजयी भएका छन् । तस्विर पाविलन्यूज डटकम
धादिङको छवटै क्षेत्रमा विजयी भएपछि खुसीयाली मनाउदै उम्मेदवारहरु । तस्विर : पाविलन्यूज डटकम
अपाङगता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरणपछि सामुहिक फोटो खिचाउँदै एभरेष्ट बैकको २३ औ वार्षिक उत्सवको अवसरमा अपाङगता भएका बालबालिकाहरुलाई सहयोग...
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणनाका लागि तारजालीले घेरिदै मतगणना स्थल । तस्विर पाविलन्यूज डटकम