धादिङको ढोला गाविसलाई खोपयुक्त गाविस घोषणा गरिएको छ । तस्विर : राममाया श्रेष्ठ
pabil news
धादिङ - धादिङको ढोला गाँउ विकास समितिलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । पूर्ण खोप घोषणा, पूर्ण खोप सुरक्षित भविष्य...
धादिङ - अपांगता भएका व्यक्तिहरुलाई सहज हुने किसिमले गाँउमा नै गएर अपांग परिचयपत्र वितरण गरिएको छ । अपांग कल्याण संघ,...
९ चैत काठमाडौँ - मुटु बाहिर निस्केका शिशुको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौंको शहिद गंगालाल हृदय रोग केन्द्रमा...
चितवन - चितवनमा ५३ जनामा स्वाइनफ्लु भएको प्रमाणित भएको छ । सरकारी अस्पताल भरतपुर अस्पतालमा रगतको नमुना सङ्कलन गरी थप परीक्षणका...
९ चैत, धादिङ - त्रिशुली नदिमा बगिरहेको अवस्थामा सोमबार एक महिलाको शव फेला परेको छ । धादिङको वेनिघाट गाँउ विकास समितिको...
काठमाडौं - आगामी असार मसान्तसम्म एनसीसी बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमै रहने भएको छ । बैंक पूर्णरुपमा सुधार नभएको भन्दै...
धादिङ - धादिङमा सञ्चालन भएको एसएलसी परीक्षाको एउटा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरु महिला मात्र खटाइएको छ । जिल्लाभर २१...
८ चैत, धादिङ - धादिङको नीलकण्ठ नगरपालिका –१ सिउडीबारमा बलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने...
७ चैत, धादिङ - धादिङमा सात बर्षिय एक बालिका माथी बलात्कार भएको छ । यहि चैत ४ गते गोठालो गएकी बालिका...
७ चैत, धादिङ - पौडी खेल्ने क्रममा शनिबार एक जनाको मृत्यु भएको छ । दिउँसो साथीसँग पौडी खेल्न धादिङबेसी स्थित थोपल खोलामा...