Thu. Mar 13th, 2025

मानव अधिकार दिवसको अवसर धादिङबेसीमा मैनबत्ती प्रज्वलन

deep२४ मंसिर,  धादिङ – ६७ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आज धादिङबेसीको पुछारबजार चोकमा मैनबत्ती प्रंज्वलन गरिएको छ ।

सबैका लागि घरघरमा मानवअधिकार शान्ति र विकासको आधार भन्ने नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मुल आयोजक समितिको आयोजनामा मैनबत्ती प्रंज्वलन गरिएको हो ।

कार्यक्रममा सरकारी कार्यलयका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, मानवअधिकारकर्मी, लगायतको उपस्थिति रहेको थियो ।

About The Author

अन्य समाचारहरु: