Wed. Mar 12th, 2025

ताजकिस्तानमा ७.२ रेक्टर स्केलको भूकम्प

tajakistan२१ मंसिर धादिङ – ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार १ बजेर ४० मिनेटको आसपासमा भूकम्प गएको हो ।

भूकम्प ७ दशमलव २ रेक्टर स्केल मापन गरिएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पको धक्का काजकिस्तान, पाकिस्तान, अफगानिस्तान र भारतको नयाँ दिल्लीसम्म पनि महसुस भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

About The Author

अन्य समाचारहरु: