Tue. Mar 4th, 2025

प्रधानमन्त्री ओली भन्छन्-भारतले खोजेको के ?

Pm_Kp_sharma_OLi_Nepal_724004294काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतले नेपालसँग के खोजेको भन्ने बुझ्नै नसकेको बताएका छन् ।

तराई(मधेसमा जारी आन्दोलन, नाकाबन्दी लगायतका विषयमा छलफल गर्न आइतबार सरकारी निवास बालुवाटारमा भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सत्तारुढ दलको बैठकमा प्रधामन्त्री ओलीले समस्याको चुरो पहिल्याउन नसकेको बताएको  छ ।

‘भारतले नागरिकता, प्रदेशको सीमांकन हेरफेर, धर्म, नदी वा के खोजेको हो, मैले बुझ्न सकेको छैन्,’ प्रधानमन्त्री ओलीलाई उदृत गर्दै बैठकमा सहभागी नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आउने विषय हो कि के हो, पहिल्याउन सकिन ।’ नागरिक

About The Author

अन्य समाचारहरु: