Mon. Mar 10th, 2025

धादिङ खाल्टेका विजय गुरुङको पासपोर्ट र नागरिकतासहित अति महत्वपूर्ण कागजात भेटियो

१८ असोज,  धादिङ – धादिङ घर भएका विजय गुरुङ नाम गरेका व्यक्तिको पासपोर्ट, नागरिकता लगायत अति महत्वपूर्ण कागजात काठमाडौंमा भेटिएको छ ।

माइक्रोबसमा छोडेको अवस्थामा उज्वल नक्षत्र समाजका अध्यक्ष बासुदेव अधिकारीले धादिङ–८ खाल्टेका विजय गुरुङको पासपोर्ट, नागरिकता लगायत महत्वपूर्ण कागजात भेटाएका हुन् ।

आफ्ना महत्वपूर्ण सामानका लागि मोबाइल नम्बर ९८५१००३६१२ मा सम्पर्क गर्न अधिकारीले आग्रह गरेका छन् ।

About The Author

अन्य समाचारहरु: