Mon. Mar 10th, 2025

धादिङ केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महशुस

dhading-map_213888077
५ असोज,  धादिङ – धादिङ जिल्लालाई केन्द्रविन्दु बनाएर मंगलबार भूक्म्पको धक्का महसुस भएको छ । मंगलबार मध्‍यान्ह १२ बजेर १७ मिनेट जाँदा धक्का महशुस भएको हो ।

४ दशमलव ५ रेक्टर स्केलको भूकम्‍प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

About The Author

अन्य समाचारहरु: