Sat. Feb 22nd, 2025

‘हरिबहादुरको जुत्ता’को शुभमुहर्त

काठमाडौँ — दीपेन्द्र के खनालको निर्देशनमा तयार हुने फिल्म ‘हरिबहादुरको जुत्ता’को शुभमुहर्त गरिएको छ। सरस्वती पूजाको दिन सूर्यविनायक मन्दिरमा स्क्रिप्ट, क्यामरा पूजा गर्दै फिल्मको औपचारिक छायांकन सुरुवात भएको हो ।

मूहर्त समारोहमा कलाकार हरिवंश आचार्य, प्रियंका कार्की, स्वस्तिमा खड्का, किरण केसी, निर्देशक दीपेन्द्र के. खनाल, निर्माता सरोज ओली, मोहित आचार्यलगायतको उपस्थिती थियो। फिल्ममा प्रकाश सपुतको पनि मुख्य भूमिका रहने बताइएको छ ।

About The Author

अन्य समाचारहरु: