Tue. Mar 4th, 2025

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं -नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ ।

About The Author

अन्य समाचारहरु: