Wed. Mar 12th, 2025

एक लाख ८७ हजार विद्यार्थी ‘ननग्रेडेड’, सबैभन्दा धेरै वाग्मतीका

काठमाडौं – २०८१ को कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ विद्यार्थी ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । ननग्रेडेड हुनेमा सबैभन्दा धेरै वाग्मती प्रदेशका विद्यार्थी छन् ।

वाग्मतीका ३८ हजार १४६ विद्यार्थी ननग्रेडेड भएका हुन् । यस्तै कोसीका ३५ हजार १३१, लुम्बिनीका ३४ हजार ६८६, मधेसका २६ हजार ८६, सुदूरपश्चिमका २१ हजार ५८२, गण्डकीका १६ हजार ३३ र कर्णाली प्रदेशका १५ हजार ३३७ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

About The Author

अन्य समाचारहरु: