Sat. Mar 1st, 2025

रक्सीको नशामा धादिङमा छोराले गरे बाबुको हत्या

hatya
धादिङ – रक्सीको नशामा धादिङमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् ।

धादिङको त्रिपुरेश्वर गाँउ विकास समितिको वडा नं ६ का बल बहादुर थापाले सामेबार राती हत्या गरेका हुन् ।

सोमबार राती ८ बजेतिर रक्सी खाएर घर आएका उनले आफ्नै ८४ बर्षिय बाबु ठम्बरबहादुर थापालाइ कुटेर मारेको प्रहरीले जानकारी दिएको छ । बाबुको हत्या गर्ने बलबहादुरलार्इ स्थानियबासी र सल्यानकोट प्रहरी चौकीको सहयोगमा घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यलय धादिङ ल्याइएको छ ।

About The Author

अन्य समाचारहरु: