
काठमाडौं –टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानविरुद्ध सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।
सोमपालले ओमानका ओपनर प्रतीक अथावालेलाई एलबीडब्लु गरेका हुन् । सोमपालले तेस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् । ओमानले तीन ओभरको खेल सकिँदा २७ रन जोडेको छ ।