Fri. Mar 14th, 2025

नेल्सन मण्डेलाकी नातिनी जोलेका मन्डेलाको निधन

नेल्सन मन्डेलाकी नातिनी जोलेका मन्डेलाको क्यान्सरका कारण ४३ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारको प्रवक्ताले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

‘जोलेकाले सोमबार साँझ परिवार र साथीहरूको बिच अन्तिम श्वास लिइन्,’ उनको सामाजिक सञ्जाल इन्सटाग्राममा सेयर गरिएको सन्देशमा लेखिएको छ । यसअघि उनले सामाजिक सञ्जालमा क्यान्सरसँग आफ्नो लडाइँको बारेमा जानकारी दिएकी थिइन् ।

About The Author

अन्य समाचारहरु: