Sat. Mar 1st, 2025

कोरियामा अवैध रुपमा बस्नेमा नेपाल दोस्रो

Korea

काठमाडौँ  – अर्थतन्त्रका हिसाबले एसियाको चौथो मुलुक दक्षिण कोरियामा नेपालीको संख्या ३४ हजार पुगेको छ । नेपालीहरु विशेषगरी रोजगारी, अध्ययन बिजनेस र वैवाहिक भिसामा यहाँ पुग्ने गरेका छन् ।

इपीएस लागू भएको साढे ७ वर्षमा ३२ हजार ५ सय ५७ नेपालीले दक्षिण कोरियामा रोजगारीका अवसर पाएका छन् । पुरुषहरुको तुलनामा महिलाहरुको संख्या ज्यादै न्यून छ । अवैधानिक तवरले बस्नेको कोरियामा कुनै तथ्थांक छैन् । भिसा सकिएर लुकिछिपी बस्नेमा अहिले नेपाल दोस्रो स्थानमा आएको छ । पहिलोमा बंगलादेश छ । कारोबारबाट

About The Author

अन्य समाचारहरु: