Wed. Nov 27th, 2024

कांग्रेस गण्डकीको प्रमुख सचेतकमा न्यौपाने मनोनित

पोखरा– नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनित भएका छन् ।

संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आइतबार न्यौपानेलाई प्रमुख सचेतक मनोनित गरेका हुन् । न्यौपाने गोरखा क्षेत्र नम्बर १ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

About The Author

अन्य समाचारहरु: