Sat. Mar 1st, 2025

रियलमाथि बार्सिलोनाको ११ अंकको अग्रता

काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार राति भएको खेलमा भियारियाललाई १ –० ले पराजित गरेको छ ।

यस जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ११ अंकको अग्रता बनाएको छ ।

About The Author

अन्य समाचारहरु: