Wed. Nov 27th, 2024

कृषि विकास बैंकद्वारा लाभांश बाड्ने घोषणा

काठमाडौँ – कृषि विकास बैंकले १३५ लाभांश दिने घोषणा गरेको छ।

बैंकको आज मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५ बोनस सेयर र कर कर समेत गरि ११५ नगद लाभांश दिने निर्णय गरेको हो।

यस्तै, बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६५ नगद लाभांश दिने जनाएको छ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ।

गत वर्ष बैंकले २०५ बोनस सेयर र कर तिर्न १।०५२५ नगद लाभांश गरी कुल २१।०५२५ लाभांश वितरण गरेको थियो।

About The Author

अन्य समाचारहरु: