Sat. Mar 1st, 2025

धादिङमा ९ वर्षिया बालिका बलात्कृत

rep

धादिङ – धादिङको कुम्पुर गाविसमा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

धादिङको कुम्पुर गाँउ विकास समितिको वडा नं ७ बस्ने रमेश रम्तेलले बलात्कार गरेका हुन् । घरमा बसी रहेका बालिकालाई २० रुपैया दिन्छु भन्दै असार ३० गते बालिकालाई उनकै घरमा बलात्कार गरेका थिए । घटना साउन ४ गते मात्र बाहिर आएको हो ।

पीडित बालिकाको बुबा विदेशमा रहेको र आमा बारीमा गएको मौका छोपी रम्तेलले बलात्कार गरेको हो ।
बलात्कार गर्ने रम्तेललाई जवरजस्ती करणी मुद्धा चलाइने प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: