Fri. Nov 29th, 2024

त्रिपुरासुन्दरी माई मेलामा स्वास्थ्य शिविर र रक्तदान

धादिङ- त्रिपुरासुन्दरी माई मेलाको अवसरमा त्रिपुरासुुन्दरी गाउपालिका वडा न ६ गणेशस्थान माई परिसरमा बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ ।

हेड्स नेपाल केन्द्रिय कार्यालय, बागमती प्रदेश समिति र धादिङ जिल्ला समितिको संयुक्त आयोजना तथा चिरायु नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाण्डौ र बुद्ध डेन्टर हस्पिटल प्रा।ली।को प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।

शिविरमा साधारण स्वास्थ्य परिक्षण,महिला रोग विशेषज्ञ सेवा,दन्त परिक्षण सेवा प्रदान गरिएको छ । यसै अवसरमा नेपाल रेडक्रस सोसाइटी धादिङले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ ।

About The Author

अन्य समाचारहरु: