Thu. Nov 28th, 2024

एमाले परित्याग गरि थाक्रेमा १७ जना एकीकृत समाजवादीमा प्रवेश

धादिङ – धादिङको थाक्रे गाउँपालिकामा एमाले परित्याग गरि १७ जना नेकपा (एकीकृत समाजवादी )मा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गरेकाहरुलाई नेकपा (एकिकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले माला लगाएर स्वागत गरेका हुन् ।

केहि दिन अघि मात्र थाक्रे गाउँपालिका वडा नं ३ मा १५ जना युवा हरु एमाले परित्याग गरि नेकपा (एकिकृत समाजवादी) मा प्रवेश गरेका थिए ।

About The Author

अन्य समाचारहरु: